काठमाडौँ । प्रभु साह नेतत्वको आम जनता पार्टीका दुई भातृ संगठनबीच एकता भएको छ ।

शनिबार नेपाल क्रान्तिकारी ट्रेड युनियन फेडरेशन र आम ट्रेड युनियन महासंघबीच एकता भएको अध्यक्ष साहले बताए । 

OM Sai Pathibhara Hospital

सो अवसरमा दुईटै संगठनहरूको संयुक्त केन्द्रीय समितिको बैठक पनि बसेको छ।