काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सचिवालय बैठकले निष्क्रिय नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेको भन्दै आलोचना गरेको छ ।

आज बसेको पार्टीको बैठकले नागरिकता विधेयक प्रमाणीकरणले संविधानको उल्लंघन भएको टिप्पणी गरेको छ । साथै यसको सशक्त विरोध गर्ने पार्टीले जनाएको छ । शुक्रबार बसेको बैठकले गणतन्त्र दिवसका अवसरमा टीकापुर घटनाका दोषीलाई आम माफी दिएको भन्दै आपत्ति जनाएको छ ।

OM Sai Pathibhara Hospital

बजेटले मुलुकको समस्या समाधान नगर्ने र हुलाक कार्यालय खारेज गर्ने निर्णय सच्चाउन सरकारसँग माग गरेको छ ।