काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । च्यासलस्थित पार्टी मुख्यालयमा बिहान साढे ११ बजे सचिवालय बैठक बस्न लागेको हो ।

बैठकले जिल्लाका इन्चार्ज र सहइन्चार्जहरूलाई यसअघि तोकिएको भूगोलभन्दा फरक ठाउँमा कार्यक्षेत्र रहने गरी जिम्मेवारी दिनेछ।

OM Sai Pathibhara Hospital

आजको बैठकमा वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिने कार्यसूची पनि रहेको छ । त्यस्तै बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन समेत गर्ने जनाइएको छ ।