काठमाडौं   ।   राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछाने बैसाख १० मा हुने चितवनको निर्वाचन क्षेत्र न २ बाट उम्मेद्वार हुने भएका छन।

डा. स्वणिम वाग्ले भने उपनिर्वाचनमा तनहु १ बाट उमेद्वार बन्ने भएका छन उनी अर्थशास्त्री हुन नेपाली काङ्रेसमा लामो समय बिताएका एक निस्ठावान निस्कलन्कित ब्याक्ती हुन।  उनी काङ्रेस छोडेर तनहु १मा रास्वपाबाट उमेद्वार बन्दै छन।Screenshot_2023_0401_174859

OM Sai Pathibhara Hospital

बारा २ मा हुने उपनिर्वाचनमा सामाजिक अभियन्ता तथा पुर्ब डीआईजी रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट उम्मेदवार बन्दै चुनाब लडने भएका छन।

उक्त कुराको जानकारी दिदै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछानेले आफनो समाजिक संजालमा आफु र रमेश खरेलको फोटो सार्बजनिक गरेका थिए।

सोही संधर्भमा स्वयम रमेश खरेल द्वारा आफ्नो सामजिक संजालमा एक पोष्ट गर्दै नयां सिराबाट नेपाल आमालाई सेवा गर्ने उद्देश्यले बारा-२ बाट रास्वपामा आवद्ध भई आगामी वैषाख १० गते हुने निर्वाचनमा सहभागि हुने निर्णय गरेको बताएका छन।

खरेल मंसिरको चुनावमा काठमाडौं १ मा पाँचौ भएका थिए । उनी मंसिरमा नेपाल सुशासन पार्टीबाट उम्मेदवार बनेका थिए ।FB_IMG_1680302457882