FB_IMG_1680263356484काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार  गरेका छन् ।

प्रधानमन्त्रीलाई आज दलहरूले आ-आफ्नो दलको तर्फबाट सरकारमा क-कसलाई पठाउने सूची बुझाए पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार  गरेका छन् ।   

OM Sai Pathibhara Hospital

FB_IMG_1680262144925

राष्ट्रिय स्वतन्त्र पार्टिलाई भने उपनिर्वाचनपछि सरकारमा सहभागी गराउने समझदारी भएको बुझिएको छ ।