काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका १० दलका शीर्ष नेताको बैठक सम्पन्न भएको छ।

बैठकमा आइतबार  संसदमा प्रस्तुत गर्ने विधेयक र सोमबार चैत्र-६ गते सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ।