Screenshot_2023-03-07-13-31-34-72_d8f4549cd726e412200633ae6c5633df

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरूद्दको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

OM Sai Pathibhara Hospital

रिटको सुनुवाई २५ गतेका लागि तोकिएको छ । अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाललाई पक्राउ गरी अनुसन्धानको माग गरिएको रिट निवेदन दर्ता गर्न आदेश दिएपछि उक्त रिट दर्ता गरिएको हो।

गत शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फूयालको इजलासले निवेदन दर्ता गर्न आदेश दिएको थियो।

दाहालले तीन वर्षअघि २०७६ को माघीमा टुँडिखेलमा आयोजित कार्यक्रममा द्वन्द्वकालमा मारिएका ५ हजारको आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए ।

जनयुद्धमा मारिएकाका आफन्त २८ जनाले रिट दर्ता गराएका हुन् ।IMG_20230307_131321

यस्तो छ प्रधानमन्त्रीबिरुद्धको रिटको पुर्ण पाठ

FB_IMG_1678177464685FB_IMG_1678177474334FB_IMG_1678177477382FB_IMG_1678177480297FB_IMG_1678177483251FB_IMG_1678177486685FB_IMG_1678177489499FB_IMG_1678177492066FB_IMG_1678177494519