Screenshot_2023-03-04-21-46-03-28_f9ee0578fe1cc94de7482bd41accb329काठमाडौं ।  राजतन्त्र पुनःस्थापनाको समेत माग गर्दै देशब्यापी प्रदर्शन गरिरहेका ब्यावसायी दुर्गा प्रसाईले  पूर्वराजा शाह र उनका परिवारका सदस्यहरू पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने बताए।

 Screenshot_2023-03-04-21-45-51-81_f9ee0578fe1cc94de7482bd41accb329राजालाइ पनि आन्दोलनमा आउनकोलागि अपिल गर्दै   आन्दोलनलाई साथ दिनुपर्‍यो, भिडनुपर्‍यो भनेका छन। उनले भने राजा देखाएर रोटी साट्ने मान्छे होइन  राजा देखाएर सांसद बन्दिन ।

OM Sai Pathibhara Hospital

Screenshot_2023-03-04-21-45-17-50_f9ee0578fe1cc94de7482bd41accb329पुर्व राजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर झापाबाट सुरु भएको आन्दोलन पोखरा,भैरहवा लगायत देशका बिभिन्न ठाउँमा सम्पन्न भएर काठमाडौं आईपुगेको हो।

Screenshot_2023-03-04-21-45-27-89_f9ee0578fe1cc94de7482bd41accb329हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखेर आन्दोलन सुरु गरेका हुन् ।

Screenshot_2023-03-04-21-44-21-51_f9ee0578fe1cc94de7482bd41accb329माओवादी छाडेर एमाले प्रवेश गरेका प्रसाईंले हाल सो पार्टी पनि परित्याग गरी उनी अलग अभियानमा सक्रिय छन् ।