काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।


OM Sai Pathibhara Hospital

शनिवार बसेको केन्द्रीय कार्यसम्पादनको बैठकले पौडेललाई राष्ट्रपतिको निर्णय गरेको हो।

पौडेल ८ दलीय गठबन्धनका तर्फबाट उमेदवार हुनेछन् ।


पौडेलले दिउँसो २ बजेपछि मनोनयन दर्ता गर्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।