झापा । ओपनर कुशल भुर्तेलले शतकीय पारी खेलेपछि नेपालले नामिबियाविरुद्धको खेल २ विकेटले जितेको छ ।

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशी एकदिवसीय श्रंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध कीर्तिमानी जित निकालेको हो ।

OM Sai Pathibhara Hospital

जितका लागि पाएको २८६ रनको लक्ष्य नेपालले १४ बल बाँकी छँदै पूरा गर्यो । नेपाललाई जित दिलाउन ओपनर कुशल भुर्तेल ११५ रनमा आउट भए ।