प्रदेश ब्युरो । सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ ।Screenshot_2023_0210_100147नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीति संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्न लागेको हो ।

यसअघि बिहीबार अपरान्हका लागि बोलाइएको संयन्त्रको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

OM Sai Pathibhara Hospital

संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद र राष्ट्रपति चयनमा देखिएको मतभेदका विषयमा छलफल हुने बताइएको छ।