काठमाडौं / नेकपा एमालेले राष्ट्रियसभा सदस्य डा.विमला राई पौडेललाई परराष्ट्रमन्त्री बनाउने भएको छ ।

सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा परराष्ट्रसहित ८ वटा मन्त्रालय परेको छ । एमाले उच्च स्रोतका अनुसार परराष्ट्रमा डा. पौडेलको नाम पक्का भएको छ ।

OM Sai Pathibhara Hospital

डा. पौडेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।