काठमाडौं / नेकपा एमालेले पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने भएको छ ।

सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा स्वास्थ्य सहित ८ वटा मन्त्रालय परेको छ । एमाले उच्च स्रोतका अनुसार स्वास्थ्यमा गिरीको नाम पक्का भएको छ ।

OM Sai Pathibhara Hospital

गिरी पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।