लोकतान्त्रिक समाजवादीक पार्टी (लोसपा) पनि सरकारमा जाने भएको छ ।

लोसपाले पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागी हुने निर्णय गरेको हो । लोसपाले एउटा मन्त्रालय पाउने भएको छ ।कुन मन्त्रालयले लोसपाले पाउने भन्नेबारेमा भने खुलाइएको छैन ।