काठमाडौं / राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

५९ सदस्यीय राष्ट्रिय सभामा एमालेबाट निर्वाचित सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि एक सिट खाली रहेको छ । भट्टराई प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन गत मङ्सिरमा पदबाट राजनीतिमा दिएका थिए ।

OM Sai Pathibhara Hospital

संविधान अनुसार पद रिक्त रहेको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्नेछ ।