काठमाडौं / एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल शपथ लिन संघीय संसद् भवन नयाँ बानेश्वर पुगेका छन् ।

तर शपथ लिइसकेपछि उनी त्रिवि शिक्षण अस्पताल नै फर्किने भएका छन् ।

OM Sai Pathibhara Hospital

उनका सहयोगी नितेश पौडेलका अनुसार नेपाल अझै केही दिन शिक्षण अस्पतालमा नै अस्पताल बस्नेछन् 

छाती दुख्ने समस्या देखिएपछि अस्पताल भर्ना भएका नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल हिजो शिक्षण अस्पताल पुगेका थिए ।