झापा / नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

समानुपातिकतर्फका सांसद छनोट, निर्वाचन समीक्षालगायत समसामयिक राजनीतिक विषयमा छलफलका लागि एलेलेले सचिवालय बैठक बोलाएको थियो।