झापा / सुनसरी- ४ मा कांग्रेस र एमालेबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । सञ्चारमन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले २७,६३४ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका एमालेका जगदिशप्रसाद कुसियैत २७,५५७ मत ल्याएका छन् । कुसियैत कार्कीभन्दा ७७ मतले मात्र पछाडि छन् ।