झापा / सुनसरी १ बाट जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष अशोककुमार राई निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले ४५३ मतान्तरले पराजित गर्दै राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

राईले १७ हजार ५९ मत प्राप्त गर्दा तामाङको मत १६ हजार ६०६ रहेको छ । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका मुक्‍सामहाङ सुब्बाले १३ हजार ८७ मत ल्याए । नेकपा माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७, राप्रपाका अशोककुमार राईले सात हजार ८८४ र एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२ मत ल्याए ।

OM Sai Pathibhara Hospital