झापा / नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत निर्वाचित  भएका छन् । इलाम- १ बाट खनाल २९५७ मतान्तरले बस्नेतसँग पराजित भएका हुन् ।

खनालले यो क्षेत्रबाट ०५६ बाहेक सबै निर्वाचन जितेका थिए । तर यसपटक पहिले जित्दै आएको एमालेकै उम्मेदवारसँग पराजित भएका छन् । खनाललाई सत्तारुढ गठबन्धनका दलहरूको समर्थन थियो ।