झापा  / आम चुनावको मतगणना जारी छ । हालसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १५५ स्थानको मत परिणाम आइसकेको छ भने १० स्थानको आउन बाँकी छ । 

त्यस्तै समानुपातिक मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले २३ लाख ४४ हजार ४९ मत ल्याएको छ । नेपाली कांग्रेसले २२ लाख ७ हजार ५२७ मत ल्याएको छ ।

OM Sai Pathibhara Hospital

त्यस्तै नेकपा माओवादी केन्द्रले ९ लाख ६६ हजार हजार ३०४ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २३ हजार ९६५ मत पाएको छ । राप्रपाले ४ लाख ८७ हजार ९८ मत पाएको छ । एकीकृत समाजवादीले दुई लाख २१ हजार २८१ मत ल्याएको छ । 

यसैगरी जनता समाजवादी पार्टीले दुई लाख ८७ हजार ७५९ मत पाएको छ भने लोसपाले एक लाख १९ हजार ६७७ मत ल्याएको छ ।