भक्तपुर / भक्तपुर –१ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवाल पुनः विजयी भएका छन् । सुवालले ४२ हजार ७६१ मतसहित नेकपा एमालेका नवराज गेलाललाई पराजित गरेका हुन् ।

गेलाzल ११ हजार ८३४ मतसहित दोस्रो भए भने तेस्रो स्थानमा राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले ९ हजार २२२ मत पाएका छन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार १६५ मत पाएका छन् ।