बिर्तामोड / झापा क्षेत्र नम्बर –२ को प्रदेशसभा (१) मा एमालेका उम्मेदवार एकराज कार्की विजयी भएका छन् । 

नेकपा एकीकृत समाजवादीका उम्मेद्वार पुष्पराज पोखरेललाई छ हजार ८० मतान्तरले पछि पार्दै कार्की प्रदेशसभा १ बाट निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

कार्कीले १८ हजार ७३१ मत ल्याउँदा पोखरेलले १२६५१ मत प्राप्त गरेका छन् । कार्की विजयी भएपनि आधिकारिक घोषणा नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।