बिर्तामोड  / झापा –२ मा ५८ हजार ६०८ मत गणना हुँदा नेकपा एमालेका देवराज घिमिरेको अग्रता कायमै रहेको छ । 

घिमिरेले १९ हजार १८९ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेद्वार भद्र प्रसाद (स्वागत)  नेपालले १७ हजार ५९७ मत प्राप्त गरेका छन् । उनीहरु बीचको मतान्तर १५९२ रहेको छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै माओवादी केन्द्रका उम्मेद्वार हरि कुमार राना १० हजार १८९ मतसहित तेस्रो स्थानमा छन् । अहिले ३६७५ मत बदर भएको छ ।