झापा / राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित हुने पक्का भएकाे छ ।

कार्कीले हालसम्म १४ हजार २०८ मत ल्याएकी छिन् भने उनका निकटम्  प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत ल्याएका छन् । उनीहरू बीचकाे मतान्तर पाँच हजार ९७८ रहेकाे छ ।

OM Sai Pathibhara Hospital

त्यसतै नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ५४५६ मत ल्याएकी  छिन् ।