बिर्तामोड / झापा क्षेत्र नम्बर- ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग अग्रता जोगाइरहेका छन् । लिङ्देन २ हजार १९१ मतान्तर सहित अगाडि छन् । उनले ८ हजार ७४४ मत ल्याउँदा सिटौलाले ६ हजार ५५३ मत प्राप्त गरेका छन् ।