बिर्तामोड / झापा –३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अग्रता कायमै रहेको छ । 

१३ हजार ८५२ मत गणना हुँदा लिङ्देनले सात हजार ४० मत पाएका छन् भने कांग्रेस कृष्ण प्रसाद सिटौलाले पाँच हजार २२६ मत पाएका छन् । उनीहरु बीचको मतान्तर एक हजार १४ रहेको छ ।