बिर्तामोड / झापा २ मा नेकपा एमालेको अग्रता तोड्दै स्वतन्त्र उम्मेदवार स्वगत नेपाल अघि बढेका छन् ।

क्रस खुकुरी चिन्हबाट चुनाव लडेका नेपालले २९७६ मतका साथ अग्रता लिँदा एमालेका देवराज घिमिरे २९४९ मतका साथ दोस्रोमा छन् भने गठबन्धनबाट माओवादी उम्मेदवार हरि रानाले १५६८ मत पाएका छन् ।