बिर्तामोड / झापा –३ मा दुई हजार मतगणना हुँदा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अग्रता कायमै रहेको छ । 

लिङ्देनले एक हजार तीन मत पाउँदा कांग्रेस कृष्ण प्रसाद सिटौलाले ७८४ मत ल्याएका छन् । लिङ्देन र सिटौलाबीचको मतान्तर २१९ रहेको छ ।