झापा / झापा क्षेत्र नम्बर ४ मा सात सय मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार शम्भु प्रसाद ढकालको अग्रता कायमै रहेको छ । 

ढकालले तीन सय २५ मत प्राप्त गर्दा एमालेका लाल प्रसाद साँवा १९७ मतका दोस्रो स्थानमा छन् भने गठबन्धनका साझा उम्मेद्वार कांग्रेसका देउ कुमार थेवे ११५ मतसहित तेस्रो स्थानमा छन् ।