झापा / झापा निर्वाचन क्षेत्र नम्बर ४ र ५ मा मतगणना सुरु भएको छ । केहीबेर अघिमात्रै प्रतिनिधिसभा तर्फ प्रत्यक्षको मतगणना सुरु भएको हो ।

झापा ४ मा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका एलपी सावा, नेपाली कांग्रेसका देउकुमार थेबे, स्वतन्त्र उम्मेदवार खुश्वु ओली लगायत प्रतिस्पर्धामा छन् ।

OM Sai Pathibhara Hospital

त्यस्तै झापा –५ मा प्रतिनिधिसभा सदस्यतर्फ ओलीसँगै नेपाली कांग्रेसबाट खगेन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेललगायतको उम्मेदवारी छ ।