झापा / नेपाली कांग्रेसले हिमालपारिको जिल्ला मुस्ताङबाट आफ्नो विजयी सुरुवात गरेको छ । मुस्ताङमा नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार योगेश गौचन विजयी भएका हुन्

२८ वर्षीय गौचनले नेकपा एमालेका प्रेमप्रकाश तुलाचनलाई नौ सय १४ मतान्तरले पराजित गरेका हुन्। गौचनले ३ हजार ९९२ मत प्राप्त गर्दा तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका छन् । 

OM Sai Pathibhara Hospital

निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा भने गर्न बाँकी छ।