काठमाडौं / काठमाडौं –१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले प्रारम्भिक अग्रता लिएका छन् । 

हालसम्म तीन हजार १९६ मत गणना भइसक्दा सिंहले ८१६ मतका साथ अग्रता कायम गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ७३५ का साथ उनलाई पछ्याइ रहेका छन् ।

OM Sai Pathibhara Hospital

तेस्रो स्थानमा एमाले उम्मेदवार किरण पौडेलको ४९६ मत छ ।