काठमाडौँ  / काठमाडौँ क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३७५ मतसहित अग्रता लिएका हुन्।

नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे ३०४ मतसहित दोस्रो स्थानमा छन् भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले २९० मतसहित तेस्रो स्थानमा छिन्। 

OM Sai Pathibhara Hospital

चौथो स्थानमा लौरोको १०१ मत छ भने राप्रपाको हलोको ८४ मत रहेको छ ।