काठमाडौँ  / नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि मंसिर ४ को निर्वाचनमा समानुपातिकतर्फबाट उम्मेदवार बन्ने भएका छन्। धनुषा –३ बाट निधिको नाम समानुपातिक उम्मेदवारअन्तर्गत सिफारिस गर्ने भएको हो। 

निधि २०७४ मा भने राजेन्द्र महतोसँग पराजित भएका थिए। अहिले भने महतोको पार्टी पनि फुटेर कमजोर अवस्थामा पुगेका छन्। महतो रहेको पार्टी लोकतान्त्रिक समाजवादीलाई पनि कांग्रेससहितको गठबन्धनमा समावेश गर्ने तयारी छ। 

OM Sai Pathibhara Hospital

निधिलाई आज कांग्रेस क्षेत्रीय समितिले समानुपातिकतर्फ सिफारिस गर्दै छ।