काठमाडौँ / प्रतिनिधिसभाको सभाहल नयाँ बानेश्वरमा आज बिहीबार प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । 

विहीबार बिहान ११ बजे बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रस्तुत नीति तथा कार्यक्रममाथि पेस हुने संशोधन प्रस्तुत गर्दै छलफल सुरु हुने कार्यसूची संघीय संसद् सचिवालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

जेठ १० गते प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल गर्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्ने भएका छन् ।