झापा / कांग्रेसका सक्रिय नेता गुरुराज घिमिरेले बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन लगत्तै राजनीतिबाट सन्न्यास लिने तयारी गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन् सक्रिय राजनीतिबाट बिदा लिउकी भन्ने लागेको छ, स्थानीय चुनावलगत्तै निर्णय लिन्छु । स्थानीय तहमा  देशभरी उम्मेदवार बन्नु भएका साथीहरूलाई विजयको शुभकामना छ । 

OM Sai Pathibhara Hospital