बिर्तामोड / चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छन् । 

भरतपुरको निवर्तमान मेयरसमेत रहेकी प्रचण्ड पुत्री दाहालले सोमबार निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेकी हुन् ।

OM Sai Pathibhara Hospital

उनलाई सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साथ र सहयोग गरेकी थिइन् ।