काठमाडौँ /  पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ३ सय ७९ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

यो अवधिमा १२४ जनाको सङ्क्रमणका कारण मृत्यु भएको भारतीय स्वास्थ्य कार्यलयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

यो महामारीका कारण हालसम्म भारतमा ४,८२,०१७ जनाको मृत्यु भएको छ ।