काठमाडौँ  / काठमाडौँस्थित जनसेवा प्रहरीले १६ लाख नगदसहित एक महिला पत्रकारलाई पक्राउ गरेको छ । 

प्रहरीले ठगी गरेको आरोपमा पत्रकार एन्जिना कार्कीलाई उक्त रकमसहित पक्राउ गरेको जनसेवा प्रहरीका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

खड्काका अनुसार कार्कीमाथि सहकारी लगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको आरोप छ । उनी केही समय अगाडिसम्म भारतको जीटीभीसङ्ग सम्बद्ध थिइन् ।