गोरखा / गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरका पुजारी रत्नराज बज्राचार्यको मृत्यु भएको छ । 

हरेक वर्षमा दुई पटक मनकामना मन्दिरमा लाग्ने पर्व पूजाका लागि आएका काठमाडौँ महानगरपालिका –४ का बज्राचार्यको बिहीबार राति हृदयघातबाट मृत्यु भएको हो । 

OM Sai Pathibhara Hospital

पुजारी बज्राचार्यको राति १० बजे स्वास्थ्यमा समस्या आएको र केही क्षणमा नै उनको मृत्यु भएको बताइएको छ ।