काठमाडौं । नेपाल प्रहरीका नायव उपरिक्षक (डिएसपी) रमेश कुमार देवको निधन भएको छ । पेटको क्यान्सरबाट पिडित देवको विराटनगरस्थित विराट मेडिकल कलेजमा मृत्यु भएको हो ।

प्रदेश१ प्रहरी कार्यालय बिराटनगरमा कार्यरत डिएसपी देवको आइतबार विहान मृत्यु भएको प्रदेश१ प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले बताएका छन्  ।

OM Sai Pathibhara Hospital

२०६४ मा निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका देव सप्तरीका स्थानिय हुन् ।