विचार

    Showing १७१-१८० of ४१९ items.
  • सुदन किराँती: वरिष्ठ नेता पूर्वमन्त्री, वरिष्ठ नेता श्रम संस्कृती पार्टी

    काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली बजाएर पारित गरिएको दाबी गरेका छन् ।वरिष्ठ नेता किराँतीले महाधिवेशनले देशको दिशा र दशा छुट्ट्याउने कम्पासको रूपमा काम गर्नु पर्ने बताएका हुन् । उनले भने, ‘देशको सत्ता सञ्चालक पार्टीको राष्ट्रिय अधिवेशनले देशको दिशा र दशा छुट्ट्याउने कम्पासको रूपमा काम गर्नुपर्छ । रास्वपाको पहिलो राष्ट्रिय महाधिवेनमा वाचन भएको दस्तावेजमाथि बहस नै नगरी ताली बजाएर पास गरियो । यो नीति निर्माणको निम्ति भन्दा पनि नेतृत्व निर्माणक

    • प्रकाशित मितिः असार ११, २०८३
    • २६३ पटक पढिएको
  • मानव अधिकार संरक्षणसँगै व्यवसाय प्रवद्र्धन आवश्यक: आयोग अध्यक्ष मगर

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । बुधबार व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने भएपनि नागरिकको मानव अधिकार कुनै पनि हालतमा हनन् हुन नहुने बताए। उनले भने, ‘मानव अधिकारको संरक्षण र सम्बद्र्धन गर्ने काम सरकारको हो । व्यवसाय सञ्चालन गर्दाखेरि मानव अधिकार हनन हुन दिनु हुँदैन । यदि अधिकार हनन भएको छ भने त्यसको प्रभावकारी उपचार र न्यायको व्यवस्था हुनुपर्छ ।’ अध्यक्ष मगरले विकास, व्यवसाय र मानव अधिकारबीच सन्तुलन

    • प्रकाशित मितिः असार १०, २०८३
    • १९७ पटक पढिएको
  • रास्वपा महाधिवेशनमा व्यवस्थापकीय चुनौती, बन्दसत्र एक दिन थपिन सक्ने प्रवक्ता झाको संकेत

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रवक्ता मनिष झाले बन्दसत्र एक दिन थपिन सक्ने बताएका छन् । मंगलबार रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत बन्दसत्र केही ढिलागरी सुरु भएपछि झाले महाधिवेशनमा व्यवस्थापकीय तथा प्राविधिक चुनौती देखिएको बताएका हुन् । चितवनको भरतपुरमा जारी महाधिवेशनका कार्यक्रम तालिकाभन्दा ढिलो अघि बढेपछी प्रवक्ता झाले बन्दसत्र सञ्चालनमा ढिलाइ भएको स्वीकार गर्दै व्यवस्थापनका कारण महाधिवेशन एक दिन थपिन सक्ने संकेत गरेका छन्। उनका अनुसार प्रतिनिधि दर्ता, नामावली व्यवस्थापन र किट वितरणजस्ता प्राविधिक तयारी समयमै पूरा नहुँदा बन्दसत्र ढिलो सुरु भएको हो। उनले सबै प्रक्रिय

    • प्रकाशित मितिः असार ९, २०८३
    • २३५ पटक पढिएको
  • वडा सचिव अभावले मुगुको सोरु गाउँपालिकाका नागरिक सास्तीमा

    मुगु । मुगुको सोरु गाउँपालिकामा वडा सचिवको अभावका कारण स्थानीय नागरिकले सामान्य प्रशासनिक सेवा लिनसमेत सास्ती खेप्नुपरेको छ । ११ वटा वडा रहेको गाउँपालिकामा हाल पाँच जना मात्र वडा सचिव कार्यरत रहेकाले नागरिकहरू जन्मदर्ता, मृत्युदर्ता, बसाइँसराइ, सिफारिस तथा योजना सम्झौतालगायतका सेवाका लागि पालिका केन्द्र पुग्न बाध्य भएका छन् । स्थानीय तह सञ्चालन ऐनअनुसार प्रत्येक वडामा एक जना सचिव हुनुपर्ने व्यवस्था भए पनि दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाह प्रभावित बनेको हो । अधिकांश वडाका नागरिकले एक दिनसम्म पैदल यात्रा गरेर पालिका केन्द्र सोरुकोट पुग्नुपर्ने अवस्था रहेको बताएका छन् । सोरु गाउँपालिका–१

    • प्रकाशित मितिः असार ९, २०८३
    • २११ पटक पढिएको
  • चलचित्र, नवीन चौहान उत्कृष्ट निर्देशक

    काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभई समाजको सामूहिक स्मृति, सपना र समयको दस्तावेजका रूपमा रहेको बताएका छन् ।शुक्रबार चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कार एवं दीर्घ साधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले कुनै देशलाई वास्तविक रूपमा बुझ्न त्यस देशको इतिहास मात्र होइन, त्यहाँका चलचित्रहरू पनि हेर्न आवश्यक हुने धारणा व्यक्त गरे । उनले भने, ‘चलचित्रको बारेमा कुरा गर्दा सामान्यतया यो एउटा मनोरञ्जनको माध्यम हो भन्ने हामीले बुझेका छौं । तर वास्तवमा चलचित्रलाई गहन अध्ययन गर्ने हो भने

    • प्रकाशित मितिः असार ५, २०८३
    • २५८ पटक पढिएको
  • चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमा योगदान पुर्याउन सक्छ, राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा कसरी योगदान पुर्याउन सक्छ भन्नेतर्फ सबैको ध्यान जान जरुरी भएको बताएका छन् । शुक्रबार चलचित्र विकास बोर्डद्धरा आयोजित राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमासमेत योगदान पुर्याउन सक्ने भन्दै सबैले त्यसतर्फ सोच्नुपर्ने बताए । राष्ट्रपति पौडेलले हाम्रो गाउँठाउँ, पाखापखेरा र कुनाकन्दराका कथाव्यथालाई सुक्ष्म ढङ्गले पर्दामा प्रस्तुत गर्न सके अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र विश्व बजारमा नेपालको विशिष्ट पह

    • प्रकाशित मितिः असार ५, २०८३
    • ३२१ पटक पढिएको
  • विकासलाई हेर्ने हाम्रो दृष्टिकोण बदल्न जरुरी छ, आईजीपी कार्की

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक आईजीपी दान बहादुर कार्कीले विकासलाई केवल भौतिक पूर्वाधार, चिल्ला सडक, अग्ला भवन वा राम्रो भोजनसँग मात्र जोडेर हेर्न नहुने बताएका छन् ।प्रहरी वृत्त नयाँ बानेश्वर निर्माण, मर्मत संभार तथा पुनस्र्थापना समितिको अगुवाइमा निर्माण भएको भवन तथा संरचनाहरु हस्तान्तरण कार्यक्रममा बोल्दै उनले वास्तविक विकास नागरिकको जीवनस्तर, सुरक्षा र सम्मानसँग सम्बन्धित हुने बताएका हुन् । उनले डर, असुरक्षा र विभिन्न संकटबाट गुज्रिएका नागरिकलाई संरक्षण गर्नु समाज तथा स्वयं नागरिकको साझा दायित्व भएको बताए । कार्कीले सभ्य र सहयोगी समाज निर्माणका लागि सबै पक्षको साझेदारी आवश्यक रहे

    • प्रकाशित मितिः असार ५, २०८३
    • २६२ पटक पढिएको
  • प्रधानमन्त्री नै कुलपति हुने भएकाले राजनीतिक प्रभाव पूर्णरूपमा हट्न सकेको छैन सांसद बराल

    काठमाडौँ । नेकपा एमालेका सांसद गुरु प्रसाद बरालले सरकारले हालै जारी गरेको विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधिमाथि गम्भीर प्रश्न उठाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजनीतिक भागबन्डा घट्ने, अनुसन्धान र प्राज्ञिक योग्यतालाई महत्व दिने तथा खुला प्रतिस्पर्धाबाट सक्षम व्यक्ति आउने दाबी गरिए पनि अहिलेको प्रक्रियालाई नजिकबाट हेर्दा राजनीतिक प्रभाव पर्याप्त मात्रामा कायम रहने देखिएको बताए । उनले भने, ‘हालै सरकारले विश्वविद्यालयका उपकुलपतिहरूको छनोट र सिफारिससम्बन्धी एकीकृत कार्यविधि २०८३ जारी गरेको छ । राजनीतिक भागबन्डा घट्ने, अनुसन्धान र प्राज्ञिक यो

    • प्रकाशित मितिः असार ५, २०८३
    • २५८ पटक पढिएको
  • सीमा रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार छौं, सांसद विश्वकर्मा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद गणेशबहादुर विश्वकर्माले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई सच्याउन माग गरेका छन्। शुक्रबार बसेको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय भावना, सार्वभौमिकता र भौगोलिक अखण्डता विपरीत रहेको दाबी गरे। ‘म सुदूरपश्चिम प्रदेशको बासिन्दा र महाकाली साझा हो, पानी आधा–आधा हो भन्ने चर्चित आन्दोलन तथा कालापानी मार्चपासमा सहभागि एकजना विद्यार्थी नेताको हैसियतले सीमाको रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार रहेको समेत यस सम्मानित संसदमा सगौरव अवगत गराउन चाहन्छु,’ उनले भने । सांसद विश्वकर्माले आफू सुदूरपश्चिम प्रदेशको बास

    • प्रकाशित मितिः असार ५, २०८३
    • १९८ पटक पढिएको
  • वाम राजनीति पुनर्गठनको अन्तिम प्रयासको झिनो संकेत

    देवेन्द्र किशोर :  नेपालको राजनीतिक इतिहासमा वाम आन्दोलनले लामो समयसम्म निर्णायक प्रभाव कायम राख्यो। जनआन्दोलनदेखि संविधान निर्माणसम्मका अधिकांश राजनीतिक घुम्तीहरूमा कम्युनिष्ट शक्तिहरू केन्द्रमा रहे। तर समयसँगै सत्ता, संगठन र सिद्धान्तबीचको दूरी बढ्दै जाँदा नेपाली वाम राजनीति आफ्नो मौलिक चरित्रबाट विचलित भएको आरोप लागेको छ । पछिल्ला समयमा देखिएको जनअसन्तुष्टि, सुशासनको माग र परम्परागत दलप्रतिको घट्दो विश्वासले वाम राजनीतिलाई गम्भीर आत्मसमीक्षाको स्थानमा ल्याएर पछारेको छ।यही सन्दर्भमा नेकपा (एमाले) ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय र त्यसलगत्

    • प्रकाशित मितिः असार ५, २०८३
    • २३७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.