स्वास्थ्य

    Showing 2,081-2,090 of 2,450 items.
  • कोरोना संक्रमणबाट क्रिकेटर जहिर अहमद सहित तीन भाइको निधन

    नेपालगन्ज / नेपाली क्रिकेटका राष्ट्रिय खेलाडी जहिर अहमदको कोरोना संक्रमणको कारण निधन भएको छ ।नेपालगन्ज उपमहानगरपालिका–३, सदरलाइन (सुनार मण्डी) का जहिर र उनका दुई दाजुमा मुस्लिम पर्व रोजाताका कोरोना संक्रमण भएको थियो ।संक्रमणपश्चात् भेरी अस्पताल, नेपालगन्जमा उपचार गराइरहेका उनका काईंला दाइ ४८ वर्षका इम्तियाज अमहद,राइँला दाइ ४६ वर्षका एजाज अहमद र ४१ वर्षका कान्छा जहिर अहमदले ३६ घण्टाको अन्तरमा ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालय,बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 133 पटक पढिएको
  • पश्चिमाञ्चल अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस

    पोखरा  / गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ ।नवगठित मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले सो अस्पताललाई कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार अस्पताल बनाउनका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको मन्त्री तथा सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । अहिले सो अस्पतालका ५० शय्यामा कोरोनाका बिरामीको उपचार हुँदै आएको छ ।मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा मन्त्री बस्नेतलाई चयन गरेको छ । यसैगरी प्रदेश तथा नीति तथा योजना आयोगको उपाध्य

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 150 पटक पढिएको
  • शङ्कर ग्रुप र इन्फिनिटी होल्डिङ प्रालिद्धारा तीन करोडको स्वास्थ्य सामग्री सहयोग

    काठमाडौँ / शङ्कर ग्रुप र इन्फिनिटी होल्डिङ प्रालिले तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि ती दुई समूहले संयुक्तरूपमा देशका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । समूहले वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, रुपन्देही प्रादेशिक अस्पताल र सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गरेको हो । शङ्कर ग्रुपका अध्यक्ष शङ्करलाल अग्रवालले कोरोना महामारीको समयमा राज्यलाई परेको अप्ठ्यारोमा थोरै भए पनि सहय

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 128 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : आज १ हज्जार २ सय ९८ संक्रमित थपिए

    बिर्तामोड / प्रदेश १ मा आज १ हज्जार २ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा २९, पाँचथरमा १६, संखुवासभामा १४, इलाममा १२, भोजपुरमा७, उदयपुरमा ४, ओखलढुङ्गा र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ५६ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १६४ महिला र १९१ पुरुष सहित ३५५, सुन्दरहरैचामा ४१, पथरीशनिश्चरेमा ३०, बुढीगंगामा १३, उर्लाबारीमा ११, कटहरीमा ६, लेटाङ र बेलबारीमा ५,सुनबर्षी, धनपालथान र मिक्लाजुङमा ३–३, ग्रामथान, जहदा, रंगेली र केराबारीम

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 442 पटक पढिएको
  • कोरोना नियन्त्रण गर्न एमाले स्वास्थ्य विभागको १२ सुझाव

    काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई पूर्व स्वास्थ्यमन्त्रीले कोरोना भाइरसको महामारी रोकथामका उपाय दिएका छन् । नेकपा (एमाले)को स्वास्थ विभागका तर्फबाट पूर्व स्वास्थ्यमन्त्री समेत रहेका खगराज अधिकारीले सरकारका मन्त्रीहरुलाई भेटेर कोरोना नियन्त्रण सम्बन्धी दर्जन बढी सुझाव दिएका हुन् ।अधिकारी नेतृत्वको टोलीले उप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीलाई भेटेर पनि सुझाव दिएका थिए ।विभागले टोली फ्री लाइन ब्यस्त नबनाउने देखि शय्या संख्याको अद्यावधिक विवरण अनलाइनमा राख्न समेत सुझाव दिएको छ । यस्तै, सुझावमा लिक्व

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 127 पटक पढिएको
  • संक्रमितले निःशुल्क उपचार पाउने, ३० कोभिड–१९ केयर युनिट सञ्चालन

    काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितका उपचारका लागि देशभरका ३० अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने भएको छ ।मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले देशभरिका सरकारी तथा निजी अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालनका लागि सम्झौता गरिएको जानकारी दिए । ती अस्पतालमा सङ्क्रमितले निःशुल्क उपचार पाउने छन् । प्रदेश नं १ मा एक, प्रदेश नं २ मा दुई, वाग्मती प्रदेशमा १७, गण्डकी र लुम्बिनी प्रदेशमा दुईदुई तथा सुदूरपश्चिम प्रदेशमा छ अस्पताल छन् ।  ती अस्पतालमा संक्रमण र सामान्य लक्षण भएका बिरामीको उपचार गरिन्छ । 

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 124 पटक पढिएको
  • चितवनमा २० सङ्क्रमितको मृत्यु

    चितवन / जिल्लाका अस्पतालमा उपचारका क्रममा २० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुने ६ जना चितवनका र अन्य बाहिरी जिल्लाका रहेका छन् ।स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा भरतपुर अस्पतालमा ७, चितवन मेडीकल कलेजमा ५, पुरानो मेडीकल कलेजमा ५ र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तीन जना सङ्क्रमितको मृत्यु भएको हो । कोरोनाका कारण जिल्लाका अस्पतालमा मृत्यु हुनेको सङ्ख्या यो अहिलेसम्मकै उच्च हो ।कार्यालयका अनुसार केही दिन अघि मात्रै एकै दिन  १८ जनाको मृत्यु भएको थियो । कोरोना सङ्क्रमणका कारण यहाँका अस्पतालमा मकवानपुर, बारा, पर्सा, रौतहट, तनहुँ, धादिङ्, गोरखा, काठमाड

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 107 पटक पढिएको
  • कोरोना अपडेट : आज थप ८ हज्जार एक सय ७३ जनामा संक्रमण पुष्टि, २ सय ४६ जनाको मृत्यु

    बिर्तामोड  / आज देशभर थप ८ हजार १७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार १७३ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ८ हजार ६४ र एन्टीजेन विधिबाट १०९ जना संक्रमित पुष्टि भएका हुन्।यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ४६ जना संक्रमितको मृत्यु भएको छ भने हालसम्म नेपालमा ५ हजार ६५७ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।आज देशभर ७ हजार ९८९ जना संक्रमित निको भएका छन्। देशभर ८५४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 377 पटक पढिएको
  • गौशालामा कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालन

    काठमाडौँ / स्थानीय गौशालामा ५१ शय्याको निःशुल्क कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ ।  मारवाडी सेवा समितिले निर्माण गरेको  केन्द्रको उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज  शुभारम्भ गरे ।   केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवाका अध्यक्ष कैलाश गोयलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रं (सिसिएमसी)का संयोजक पोखरेललाई जानकारी गराए । सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले कोभिडविरुद्ध  सबैले मिलेर लड्नुपर्ने बताए । उनले भने, “ यो सरकार र राजनीतिक नेतृत्वको मात्र काम भनेर बुझ्नु हुँदैन, सरकारले अभिभावकको भूमिका खे

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 117 पटक पढिएको
  • रेमडिसिभिरको आयातमा लाग्ने सबै कर–महसुल छुट

    काठमाडौं / सरकारले कोरोना विरुद्धको उपचारमा प्रयोग भइरहेको रेमडिसिभिर औषधिको आयातमा लाग्ने सम्पूर्ण कर, महसुल तथा शूल्क पूर्ण रुपमा छूट गरेको छ ।अर्थ मन्त्रालयका अनुसार भन्सार उपशीर्षक ३००४.९०.९० मा पर्ने यो औषधिको आयातमा लाग्ने कर छूट दिइएको हो । आयातकर्ताले यो औषधिको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरि सर्वसुलभ रुपमा बिक्री वितरण गर्नुपर्नेछ ।यसरी भन्सार महसुल छूटमा आएका औषधि उद्देश्यअनुसार प्रयोग भए नभएको र प्रदान गरिएको राजस्व छूट अनुसार रकम उपभोक्ताले मूल्यमा समायोजन पाए नभएको अनुगमन भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाक्षिक रुपमा गर्ने व्यवस्था

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 173 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.