स्वास्थ्य

    Showing 2,011-2,020 of 2,450 items.
  • पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण, ११६ जनाको मृत्यु

    काठमाडौं /पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १४ हजार ६ जनाको पीसीआर र ७४६ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ हजार ४ सय ८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ। जसमध्ये १ लाख ११ हजार ५ सय ९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ६ हजार ८० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ४ लाख ३४ हजार ७ सय ५० पुगेको छ। उक्त अवधिमा ११६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार १

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 223 पटक पढिएको
  • फलोअप – बीएण्डसीको सहयोग नेता थापाको परिवारद्वारा अस्वीकार

    बिर्तामोड / विवेकशील साझा पार्टीका संस्थापक उज्वल थापाको परिवारले झापाको बिर्तामोड स्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेजका संचालक एवं व्यवसायी दुर्गा प्रसाईँले थापाको उपचारका लागि गर्ने भनेको सहयोग अस्विकार गरेको छ ।थापाको परिवारका तर्फबाट विज्ञप्ति जारी गरी आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले प्रसाईँले दिने भनेको सहयोग आवश्यक नरहेको जानकारी गराईएको छ । प्रसाईँले थापाको उपचारमा लाग्ने सम्पूर्ण सहयोग आफूले व्यहोर्ने घोषणा शनिबार बिहान गरेका थिए। तर थापाको परिवारले मेडिकल व्यवसायी प्रसाईंको सहयोग अस्वीकार गरेक

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 527 पटक पढिएको
  • नेता थापाको उपचार खर्च बी एण्ड सी कलेजले व्यहोर्ने

    बिर्तामोड / कोरोना संक्रमणका कारण गम्भिर विरामी परेका विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको उपचारमा लाग्ने सम्पुर्ण खर्च झापाको बिर्तामोड स्थित प्रस्तावित बी एण्ड सी मेडिकल कलेजले ब्यहोर्ने घोषणा गरेको छ ।संक्रमणका कारण गम्भिर विरामी परेका थापाको उपचारमा आर्थिक अभावका कारण समस्या भएको सार्वजनिक भए लगत्तै विवादास्पद व्यक्तिका रुपमा चिनिएका कलेजका संचालक दुर्गा प्रसाईले विज्ञप्ति जारी गरी थापाको सम्पुर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेका हुन् ।संक्रमणका कारण गम्भिर विरामी भएका थापाको हाल काठमाण्डौ स्थित ग्राण्डी अस्पतालको सघन उपचार कक्षमा उपचार भईरहेको छ । संक्रमणसँगै निमोनिया भएका

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 207 पटक पढिएको
  • विराटनगरमा ओली निकटलाई छानी छानी खोप

    मोरङ / खोप आयातको विषयमा आलोचित बनेको सरकार सम्वद्ध दल नेकपा एमालेको ओली समुहले विराटनगरमा गोप्य रुपमा आफ्नो दल निकटका उध्योगी र कार्यकर्तालाई मात्रै छानेर खोप लगाउन थालेको खुलासा भएको छ । खोप नपाएर जनता मृत्युसँग लडिरहेको समयमा ओली समुहको प्रदेश सरकारको नाममा आफ्नो दल निकटका उध्योगी र कार्यकर्तालाई खोप लगाएको खुलेपछि विराटनगरमा तनाव उत्पन्न भएको छ । ओली समुहकी नेता एवं प्रदेश एककी सामाजिक विकास मन्त्री  उषाकला राईको आदेशमा आफ्नो समुह निकटका लाई मात्रै  विराटनगरको तिनपैनी स्थित सिटी सिनेमा हलमा बोलाएर खोप दिएको खुलेपछि स्थानियले प्रतिरोध गरेका छन् । एमालेको ओली समुह निकट कर

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 344 पटक पढिएको
  • देशभर ६ हजार ९५१ जनामा संक्रमण पुष्टि, ९६ जनाको मृत्यु

    बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९ सय ५१ जना कोरोना संक्रमित थपिएका छन्।देशभर गरिएको १९ हजार ३ सय १३ पीसीआर र ७९७ जनाको एन्टीजेन परीक्षणका क्रममा ६ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ९ हजार ८ सय ४१ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ४ लाख २८ हजार ६ सय ७० पुगेको छ। उक्त अवधिमा ९६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ। देशभर हाल ८०९ जना क्वारेन्टाइनमा छन्। 

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 208 पटक पढिएको
  • पिपिईभित्रको गुम्स्याइ भन्दा सङ्क्रमित छटपटाउँदाको पीडा असह्य

    धनगढी / कैलालीको घोडाघोडी नगरपालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा कार्यरत स्टाफ नर्स ज्योति चौधरीका आँखामा खुशीका आँसु थिए । आफ्ना तर्फबाट अथक प्रयास गर्दागर्दै बिरामीलाई बचाउन नसकेका घटनाले रुवाएको ज्योतिको मन बिहीबार प्रफुल्लित मुद्रामा हुनुको कारण एकदमै नाजुक अवस्थामा अस्पताल भर्ना भएका घोडाघोडी नगरपालिका–६ का तुलाराम डगौरालाई आठ दिनमा अस्पतालबाट सञ्चो बनाएर पठाउँदाको हो । एक हप्ताअघि उपचारकै क्रममा सङ्क्रमितको मृत्यु हुँदा ज्यान बचाउन नपाउँदाको पीडाले चिन्तित ज्योतिले बिहीबार सङ्क्रमितलाई सञ्चो बनाएर पठाउँदा खुशीको सीमा नरहेको बताइन् । “जब कोही बिरामी, सहकर्मी वा कसैले

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 141 पटक पढिएको
  • आक्रमणको विरोधमा भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

    राँझा / नेपालगञ्जस्थित भेरी अस्पतालमा गएराति चिकित्सक लगायत माथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले काममा खटिएका चिकित्सक र स्वास्थ्यकर्मी माथि आक्रमण गरेका थिए । उक्त घटनाले अस्पतालमा काम गर्ने सुरक्षा व्यवस्था नभएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित भएका भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिए । उनका अनुसार ज्यानै लिनेगरी भएको घटनामा दोषीले कडा कारबाही हुने कुराको आशङ्कामा स्वास्थ्यकर्मी सन्त्रासमा रहेका छन् । स्वास्थ्यकर्मी अस्पताल परिसरमा बाहिरै भेला भएर विरोध जनाएका छन् ।

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 152 पटक पढिएको
  • अस्पतालमा विद्युत अवरुद्ध हुँदा गयो ६ जनाको ज्यान

    विराटनगर / कोशी अञ्चल अस्पताल मातहतको कोभिड–१९ उपचार केन्द्रमा विद्युत आपूर्ति अवरुद्ध हुँदा केन्द्रमा उपचाररत ६ जना संक्रमितको मृत्यु भएको छ ।बिहीबारको  हावाहुरी र बर्षाका कारण विधुत अवरुद्ध भएपछि उपचारमा प्रयोग गरिएका मेडिकल उपकरणहरु नचल्दा केन्द्रमा उपचाररत छ कोरोना संक्रमितको मृत्यु भएको हो ।अस्पतालले भने श्वासप्रश्वासको जटिल समस्याका कारण अक्सिजन लेभल घटेकाले उनीहरुको मृत्यु भएको दावी गर्दै विधुत अवरुद्धका कारण मृत्यु भएको अस्विकार गरेको छ । विद्युत अवरुद्ध हुँदा उपचारमा आएको समस्याका कारण बिहीबार ३ जना र शुक्रबार बिहान ३ जना गरि केन्द्रमा ६ जना संक्रमितको मृत्यु भएको त्यहाँ कार

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 488 पटक पढिएको
  • नेपाललाई बेलायत सरकारद्वारा स्वास्थ्य सामग्री प्रदान

    काठमाडौँ / संयुक्त अधिराज्य (बेलायत) सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको लण्डनस्थित नेपाली दूतावस जनाएको छ। बिहीबार अपराह्न सामानसहित बेलायतबाट विमान पठाइ सकिएको बताईएको छ। गैरआवासीय नेपाली सङ्घ यूके तथा नेपाली राजदूतावासको समन्वयमा १० वटा अक्सिजन कन्सन्ट्रेटर पनि सोही विमानबाट नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राप्त गर्ने गरी पठाईएको दूतावासले जनाएको छ । अत्यावश्यक मेडिकल सामग्रीहरु तथा खोपमा संयुक्त अधिराज्य सरकारको सह

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 153 पटक पढिएको
  • कोभिड खोप : घरपालुवा जनावरलाई पनि कोरोना भाइरसविरुद्ध सुई

    बिर्तामोड / रुसका अधिकारीहरूले जनावरहरूलाई कोरोना भाइरस विरुद्धको खोप दिन थालिएको जनाएका छन् । गत मार्च महिनामा रुसले कोरोना भाइरस विरुद्ध जनावरलाई दिइने विश्वको पहिलो खोप दर्ता गरेको घोषणा गरेको थियो।देशका विभिन्न भेगमा भेटरिनरी क्लिनिकहरूमा खोप दिन सुरु गरिएको पशुस्वास्थ्य सेवाको निगरानी गर्ने निकाय रोस्सेलखोज्नाद्जोरले स्थानीय सञ्चारमाध्यमलाई बताएको छ।उक्त निकायका अनुसार कार्निभ्याक–कोभ खोपप्रति ईयू, आर्जेन्टिना, दक्षिण कोरिया र जापानले चासो देखाएका छन्।वैज्ञानिकहरूले हाल मानिसहरूमा उक्त रोग फैलाउन जनावरहरूले खास भूमिका खेलेको भन्ने कुनै प्रमाण नभेटिएको बताएका छन् । तर विश्वभरि विभिन्न प्रज

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 161 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.