स्वास्थ्य

    Showing 1,901-1,910 of 2,450 items.
  • प्रदेश १ कोरोना अपडेट : आज थप ३९४ जनामा संक्रमण पुष्टि, १,२८१ संक्रमणमुक्त

    बिर्तामोड / प्रदेश १ मा आज थप ३९४ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार २८१ जना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७५३ पुरुष रहेका छन् । मोरङबाट मात्र आज ५६३ जना संक्रमणमुक्त भएका छन् । हाल सम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ७५ पुगेको छ ।प्रदेश १ मा आज ३९४ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४१, मोरङमा १२५, सुनसरीमा ८३, उदयपुरमा १८, संखुवासभामा ६, धनकुटामा ५, ताप्लेजुङ, भोजपुर र इलाममा २–२, पाँचथर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।झापाको  दमकमा ५५, विर्तामोडमा २६, भद्रपुरमा २४, मेचीनगरमा ११, कनकाईमा ८,

    • प्रकाशित मितिः असार २, २०७८
    • 241 पटक पढिएको
  • देशभर थप २ हजार ८२८ जनामा संक्रमण पुष्टि, ५२ जनाको मृत्यु

     बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२८  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा पिसिआर र एन्टीजेन गरी १३ हजार २२ जनामा गरिएको परीक्षणमा उनीहरुमा पोजिटिभ देखिएको हो।मन्त्रालयका अनुसार ८ हजार ६८७ जनाको पिसिआर र ४ हजार ३३५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार १४ जना र एन्टीजेटमार्फत ८१४ जना संक्रमित पुष्टि भएका छन्।पछिल्लो २४ घण्टामा देशभर ५२ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ५५८ जना संक्रमितको मृत्यु भएको छ। २४ घण्टामा देशभर ३ हजार ८२ जना संक्रमित निको भएका छन्।   नेप

    • प्रकाशित मितिः असार २, २०७८
    • 122 पटक पढिएको
  • वर्षामा रुझ्दै प्रतिष्ठानका चिकित्सक र विद्यार्थी आन्दोलनमा (भिडियोसहित)

    धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वेथिती र भ्रष्टाचारको विरोधमा नागरिक संजालको जारी आन्दोलनमा सहयोग पुग्ने गरी प्रतिष्ठानका चिकित्सक तथा विद्यार्थीले थालेको आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन् ।प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले भ्रष्टाचारको विषय उठाउने फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा।विष्णु पोख्रेललाई स्पष्टीकरण सोधेको विरोधमा उनीहरु आन्दोलित बनेका हुन् ।  वर्षाको समयमा पनि छाता ओडेर नै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।विगत दुई दिन देखि आन्दोलनमा उत्रिएको उनीहरुले उपकुलपति कार्यालयमा  भेला भएर धरानका विभिन्न चौकमा निस्केर मौन प्रदर्शन गरेका हुन् ।

    • प्रकाशित मितिः असार २, २०७८
    • 488 पटक पढिएको
  • कोभिड खोपले शरीरमा चुम्बकीय शक्ति दिने गलत दाबी टिकटक र फेसबुकमा यसरी फैलियो

    बिर्तामोड / केही दिनयता कोभिड –१९ खोप लगाएका मानिसको शरीरमा चुम्बकीय शक्ति हुने दाबी गरिएका भिडियो सामाजिक सञ्जालमा शेयर भएका छन्। ती भिडियोमा कोभिड –१९ खोप लगाएपछि मानिसका पाखुरा, निधार, छातिमा स्टिलको चम्चा, थाल, चाबी टाँसिएको दृश्य देखाइएका छन्। फेसबुक प्रयोगकर्ता राहुल बस्नेतले पोष्ट गरेको भिडियोमा काठमाडौंमा बस्ने संगीता तिमिला नाम गरेकी महिलाले कोभिडको खोप लगाएपछि उनको शरीरमा ‘चम्चा थाल टाँसिन थालेको र शरीर नै चुम्बकजस्तो भएको’ दाबी छ। त्यस्तो देखेर डाक्टर नै चकित परेको दाबी भिडियोमा गरिएको छ। सो पोष्टलाई पाँचपटक शेयर गरिएको छ भने त्यसमा ३५ वटा प्रतिक्रिया छन्। तिमिलाले क

    • प्रकाशित मितिः असार २, २०७८
    • 295 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : आज थप ३८५ जनामा संक्रमण पुष्टि, ५५७ जना संक्रमण मुक्त

    बिर्तामोड / प्रदेश १ मा आज ३८५ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १७७, सुनसरीमा ९१, मोरङमा ८०, संखुवासभामा ७, इलाममा ६, पाँचथरमा ४, धनकुटामा २, ताप्लेजङ, ते¥हथुम र खोटाङमा १–१, प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएका मन्त्रालयले जनाएको छ । झापाको विर्तामोडमा ५४, भद्रपुरमा ३४, मेचीनगरमा १९, दमकमा १७, अर्जुनधारामा २२, शिवसताक्षीमा ९, कनकाईमा ८, बुद्धशान्तिमा ८, हल्दिबारी र कमल गाउँपालिकामा ४–४, बा¥हदशी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २–२, कचनकवल र गौरादहमा १–१,  सुनसरीको धरानमा ३९, इटहरीमा ३१, रामधुनीमा ५, दुहवी र बराहक्षेत्रमा ३–३, बर्जुमा २, इनरुवा र भोक्राहानरसिंहमा १–१

    • प्रकाशित मितिः असार १, २०७८
    • 228 पटक पढिएको
  • देशभर थप २ हजार ७४५ जनामा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु

     बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर २ हजार ७४५  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा गर्दा ७ हजार ४४९ जनाको पिसिआर र ५ हजार ८४१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ६८१ जना र एन्टीजेटमार्फत १ हजार ६४ जना संक्रमित पुष्टि भएका छन्।पछिल्लो २४ घण्टामा देशभर ४१ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ५०६ जना संक्रमितको मृत्यु भएको छ। २४ घण्टामा देशभर ४ हजार १८७ जना संक्रमित निको भएका छन्।   नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ३ प्रतिशत रहेको छ।स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ह

    • प्रकाशित मितिः असार १, २०७८
    • 161 पटक पढिएको
  • वीपी प्रतिष्ठानका चिकित्सक र विद्यार्थी आन्दोलित

    धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भ्रष्टाचार र बेथिति भएको भन्दै सुरु भएको आन्दोलनमा चिकित्सक , कर्मचारी र विद्यार्थीले समेत साथ दिएका छन् ।प्रतिष्ठानका चिकित्सक एवं फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष समेत रहेका डा. विष्णु पोखरेललाई भ्रष्टाचारको विषय उठाएको भन्दै उपकुलपतिले कारवाही प्रकृया अघि बढाएपछि चिकित्सक , कर्मचारी र विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । वीपी भित्रको वेथिती र भ्रष्टाचारको विषयलाई लिएर नागरीक संजाल समेत अहिले आन्दोलनमा नै रहेको छ ।  प्रतिष्ठान भित्रको बेथिति र भ्रष्टाचारको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार

    • प्रकाशित मितिः असार १, २०७८
    • 227 पटक पढिएको
  • कोरोना विरुद्धको खोप नोभाभ्याक्स ९० प्रतिशत प्रभावकारी

    एजेन्सी / अमेरिकाको नोभाभ्याक्स कम्पनीले बनाएको कोरोनाका विरुद्धको  खोप ९०।४ प्रतिशत प्रभावकारी देखिएको छ ।अमेरिकामा उत्पादीत यो खोपको अमेरिका र मेक्सिकोका २९ हजार ९ सय ६० जनामा गरिएको परीक्षणमा  फाइजर र मोडर्न जतिकै प्रभावकारी रहेको पाईएको छ ।अमेरिकी कम्पनीको यो खोपलाई भारतको सिरम इन्स्टिच्युटले उत्पादन गर्न तयारी समेत थालिसकेको छ । भारतले खोपलाई स्वीकृति दिन आफ्नै मुलुकमा समेत यो खोपको परिक्षण गरिरहेको छ । सेप्टेम्बरदेखि डिसेम्बर सम्ममा नोभाभ्याक्सका २० करोड डोज उपलब्ध हुने गरी तयारी भईरहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । खोप उत्पादक अमेरिकी कम्पनीले नोभाभ्याक्स इ

    • प्रकाशित मितिः असार १, २०७८
    • 169 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : ३७९ जनामा संक्रमण पुष्टि, ३५८ संक्रमण मुक्त

    बिर्तामोड / प्रदेश १ मा आज थप ३७९ जनामा संक्रमण पुष्टि भएको छ । झापामा १४५, सुनसरीमा ९९, झापामा ९८, संखुवासभामा १२, इलाम र धनकुटामा ४–४, भोजपुरमा ३, ते¥हथुम र उदयपुरमा २–२, प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको भद्रपुरमा ४९, अर्जुनधारामा ४६,  दमकमा ११, बिर्तामोडमा ९, कचनकवल र बुद्धशान्तिमा ६–६, कमल गाउँपालिकामा ५, मेचीनगर र बा¥हदशीमा ३–३, हल्दिबारीमा २, गौरादह, शिवसताक्षी, कनकाई र झापा गाउँपालिकामा र स्थानीय तह नखुलेका १–१, सुनसरीको इनरुवामा ४३, इटहरीमा २२, धरानमा २१, दुहवी र स्थानीय तह नखुलेका ४–४, रामधुनीमा ३, बराहक्षेत्र र गढीमा १–१,

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 254 पटक पढिएको
  • देशभर थप २ हजार ९१८ जनामा संक्रमण पुष्टि, ५३ जनाको मृत्यु

    बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर २ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ९ हजार ४३८ जनाको पिसिआर र ५ हजार ३८१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  २ हजार ४९ जना र एन्टीजेटमार्फत ८६९ जना संक्रमित पुष्टि भएका छन्।पछिल्लो २४ घण्टामा देशभर ५३ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ४६५ जना संक्रमितको मृत्यु भएको छ। २४ घण्टामा देशभर ५ हजार १४७ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८७ दशमलब ८ प्रतिशत रहेको छ।स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ३६ हजार २५२ ज

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 1,023 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.