समाज

    Showing 831-840 of 11,160 items.
  • रोशी खोलामा पानीको सतह घटेपछि बिपी राजमार्ग सञ्चालनमा

    रामेछाप / रोशी खोलामा पानीको सतह बढेपछि हिजो दिउँसोदेखि बन्द भएको बिपी राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।खोलामा पानीको बहाव बढेपछि सुरक्षा जोखिमलाई ध्यानमा राख्दै राजमार्गमा यातायात आवागमन बन्द गरिएको थियो। पानीको सतह घटेसँगै सुरक्षा अवस्था मूल्याङ्कन गरी आज बिहानदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको हो। राजमार्ग खुलेसँगै विभिन्न स्थानमा रोकिएका होल्ड गरिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । प्रहरीले यात्रु तथा सवारी चालकलाई सुरक्षा सावधानी अपनाउँदै सचेततापूर्वक यात्रा गर्न अनुरोध गरेको छ ।गत वर्ष रोशी खोलामा आएको बाढीले बिपी राजमार्गका विभिन्न खण्डमा क्षति पु¥याएको थियो। बाढीबाट

    • प्रकाशित मितिः असार ३०, २०८३
    • 136 पटक पढिएको
  • मिडिया हाउस र गगन थापाको निवास निवास अगाडिको शंकास्पद पार्किङबारे कांग्रेसको आपत्ति, निष्पक्ष छानबिनको माग

    काठमाडौं / नेपाली कांग्रेसले पार्टीका सभापति गगनकुमार थापाको निजी निवास र सञ्चारमाध्यमका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।सोमबार विज्ञप्ति जारी गर्दै उक्त घटनालाई लोकतान्त्रिक अभ्यास, स्वतन्त्र अभिव्यक्ति र नागरिक स्वतन्त्रतामाथिको गम्भीर चुनौतीका रूपमा लिइएको जनाएको हो । कांग्रेसले घटनाको घोर निन्दा तथा भत्र्सना गर्दै निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ ।साथै, लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणका लागि सबै लोकतन्त्रवादी शक्ति, सञ्चार क्षेत्र, नागरिक समाज त

    • प्रकाशित मितिः असार ३०, २०८३
    • 147 पटक पढिएको
  • माइतीघरबाट देविकाको गुहार:मर्न चाहन्न, न्याय चाहन्छु

    काठमाडौं / माइतीघरको सडकमा दिनभर मानिसहरूको आवतजावत चलिरहन्छ । तर कोही आफ्ना मागसहित आउँछन्, कोही आवाज उठाउन सडक रोज्छन् । माइतीघर मण्डला परिसरमा प्रायः मागसहितका ब्यानर र प्ले कार्ड छुट्दैन् । घामपानीबाट जोगिन लगागार टेन्ट लगाइएको छ । त्यही टेन्टमा बसेर एक महिला आफ्नो पीडा सुनाइरहेकी छन् । आँखामा पीडा र आवाजमा आक्रोश लिएर उनी न्यायका लागि माइतीघरमा उत्रिएकी हुन् ।उनी हुन् मोरङ सुन्दरहरैचा–७ की देविका खनाल ।दुर्घटनापछि आफ्नो जीवन नै परिवर्तन भएको बताउने खनाल अहिले न्यायको माग गर्दै काठमाडौंको सडकबाट न्याय खोजिरहेकी छिन् । २०८१ साल फागुन २२ गते सुनसरीको रामधुनी नगरपालिका–३ मा भएको दुर्घटना

    • प्रकाशित मितिः असार ३०, २०८३
    • 136 पटक पढिएको
  • सातै प्रदेशमा सुविधासम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन, अस्पतालको सेवा सुधार, सरसफाइ र बिरामीमैत्री व्यवस्थापनमा पनि जोड

    काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाहले देशका सातै प्रदेशमा सुविधासम्पन्न जलन (बर्न) उपचार केन्द्र स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। जलनका गम्भीर बिरामीले आफ्नै प्रदेशमा समयमै विशेषज्ञ उपचार पाउने व्यवस्था सुनिश्चित गर्न प्रदेशस्तरीय बर्न सेन्टर स्थापना गर्न उनले जोड दिएका हुन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले जलन उपचार सेवाको पहुँच विस्तार गर्न र प्रमुख सरकारी अस्पतालमा सञ्चालन भइरहेका बर्न सेवासमेत थप सुदृढ बनाउन निर्देशन दिएका हुन्।बैठकमा सहभागी चिकित्सा विज्ञान

    • प्रकाशित मितिः असार ३०, २०८३
    • 561 पटक पढिएको
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त

    काठमाडौं— अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त भएका छन् । सोमबार अर्थमन्त्री डा. वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै अर्याललाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।मन्त्रालयमा आयोजित एक कार्यक्रममा एफसीए अर्याललाई अर्थमन्त्री डा.वाग्लेले नियुक्तिपत्र प्रदान गरे । नवनियुक्त सल्लाहकार अर्याललाई निर्देशन दिँदै उनले सरकारको १६ खर्ब राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न अर्यालको विज्ञता र दक्षताको इमानदारीपूर्वक सल्लाह तथा भूमिकाको अपेक्षा गरिएको बताए ।उनले नवनियुक्त राजस्व सल्लाहकार अर्यालले सरकार र अर्थमन्त्रीको विश्वासलाई आफ्नो दक

    • प्रकाशित मितिः असार ३०, २०८३
    • 438 पटक पढिएको
  • प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

    काठमाडौं— नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। धरान–इटहरी कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक गए राति यो दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार धरानबाट इटहरीतर्फ जाँदै गरेको बा१ञ १६५१ नम्बरको स्कारपियो गाडी राति करिब ११ः३० बजे दुर्घटनामा परेको थियो।दुर्घटनामा परेर गाडी चालक धरान–१३ का बिर्ख राई र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी धरान–१६ का सुमन आचार्य गम्भीर घाइते भएका थिए। दुवै जनालाई तत्काल उपचारका लागि धरानस्थि

    • प्रकाशित मितिः असार ३०, २०८३
    • 506 पटक पढिएको
  • पेट्रोल छर्केर आगजनी गरेका विवेक मण्डलको उपचारकै क्रममा निधन

    काठमाडौं—  सर्लाहीमा आफैंमाथि पेट्रोल छर्केर आगजनी गरेका विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ।गडैता नगरपालिका–१० निवासी ३५ वर्षीय मण्डलको मंगलबार बिहान २ः४० बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।मण्डलले असार २६ गते आफ्नै घर नजिक पेट्रोल छर्केर आगजनी गरेका थिए। घटनापछि उनी गम्भीर घाइते भएका कारण हेलिकप्टरमार्फत काठमाडौं ल्याई बर्न अस्पतालमा उपचार भइरहेको थियो। शरीरको ठूलो भाग जलेका कारण उनको अवस्था अत्यन्तै गम्भीर रहेको प्रहरीले जनाएको थियो।नेपालमा आत्मदाहका घटनाहरू दोहोरिन थालेका छन्। यसअघि काठमा

    • प्रकाशित मितिः असार ३०, २०८३
    • 523 पटक पढिएको
  • मन्त्री सिता बादीको पहलमा खरीपाटी र बोडे होल्डिङ सेन्टरमा अत्यावश्यक सामग्री वितरण

    काठमाडौं— महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी माननीय मन्त्री सिता बादीको पहल तथा मन्त्रालयको समन्वयमा भक्तपुरस्थित खरीपाटी होल्डिङ सेन्टर र बोडे होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूलाई अत्यावश्यक सामग्री वितरण गरिएको छ ।संरक्षणमा रहेका व्यक्तिहरूको दैनिक आवश्यकतालाई मध्यनजर गर्दै मन्त्रालयको समन्वयमा आयोजित कार्यक्रममा लत्ताकपडा, चप्पललगायतका आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको हो ।मन्त्री सिता बादीले संरक्षण आवश्यक पर्ने नागरिकहरूको आधारभूत आवश्यकता सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र मानवीय बनाउँदै

    • प्रकाशित मितिः असार ३०, २०८३
    • 420 पटक पढिएको
  • प्रधानमन्त्रीले पक्राउ गर्न आदेश दिएकी उद्योगमन्त्री यादवलाई किन जोगाए सभापति र गृहमन्त्रीले ?

    काठमाडौं— प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पेट्रोलियम पदार्थको मूल्य आफूखुसी घटाएको र त्यससम्बन्धी सूचना चुहाएको आशंकामा प्रधानमन्त्री शाहले उद्योगमन्त्री गौरी कुमारी यादवलाई तत्कालै थुनेर सोधपुछ गर्न नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई निर्देशन दिएका छन् ।अनियमितता गरेको आशंका लागे स्पष्टीकरण लिने वा पदबाट बर्खास्त गर्ने अभ्यास विपरीत प्रधानमन्त्री शाहले आफ्नै मन्त्रीलाई पक्राउ गर्न सिधै आइजीपीलाई निर्देशन दिएको घटना आश्चर्यजनक छ।पेट्रोलियम पदार्थको मूल्य घटाउने सम्बन्धी सूचना चुहाएको आशंकामा त्यसदिन नेपाल प्रहरीका साथै राष्ट्रिय अनुसन्धान विभागलाई पनि मन्त्री यादवको

    • प्रकाशित मितिः असार ३०, २०८३
    • 561 पटक पढिएको
  • कान्ति लोकपथमा पनि सवारी आवागमनमा रोक

    काठमाडौं—  जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ । वर्षायाममा पहिरो जाने, ढुङ्गा खस्ने तथा सडक अवरुद्ध हुने सम्भावना उच्च रहेकाले यात्रु तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै यो निर्णय लिइएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले जानकारी दिए । सो सडक खण्डमा मकवानपुर जिल्लासँगको समन्वयमा मंगलबार बिहान ५ बजेदेखि असार ३१ गते बिहान ६ बजेसम्मका लागि सार्वजनिक, निजी तथा यात्रुवाहक सवारीसाधनको आवागमन बन्द गरिएको छ ।विपद्जन्य घटनाबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन प्रशासनले सर्वसाधारण

    • प्रकाशित मितिः असार ३०, २०८३
    • 396 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.