समाज

    Showing 3,611-3,620 of 11,162 items.
  • सर्लाहीबाट ११ हजार विद्यार्थीले एसईई दिँदै

    सर्लाही— सर्लाहीबाट यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) मा करिब ११ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।आगामी चैत १९ गतेदेखि देशभर एकसाथ सुरु हुने परीक्षामा जिल्लाबाट कुल ११ हजार ३७१ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई मलङ्गवाले जनाएको छ ।इकाईका अनुसार नियमिततर्फ १० हजार २८५ र ग्रेड वृद्धितर्फ १ हजार ८६ जना परीक्षार्थी एसइईमा सहभागी हुनेछन्। यस वर्ष सर्लाहीमा ३५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । विद्यार्थीलाई सहज हुने गरी पायक पर्ने स्थानमा परीक्षा केन्द्र तोकिएको छ ।प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीका लागि भने जिल्ला सदरमुकाम मलङ्गवास्थित श्रीमती कृष्णादेवी जनता

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 467 पटक पढिएको
  • यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५० पैसा र बिक्रीदर १४८ रुपैयाँ १० पैसा तोकिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा, युके पाउण्ड स्टटर्लिङ एकको खरिददर १९६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०८ पैसा, स

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 495 पटक पढिएको
  • हावाहुरीको वितण्डाः रौतहटमा पकेट क्षेत्रकै मकै बाली सखाप, किसान मर्कामा

    रौतहट— सोमबार बेलुका आएको विनाशकारी हावाहुरीले रौतहटका विभिन्न स्थानमा लगाइएको मकै बालीमा व्यापक क्षति पु¥याएको छ । घोगा लाग्ने बेलाको मकै बोटै ढलेर सोत्तर भएपछि यहाँका किसानहरू निकै चिन्तित बनेका छन् ।विशेष गरी जिल्लाको मकै पकेट क्षेत्र मानिने चन्द्रपुर, गुजरा र बृदावन नगरपालिकामा हुरीले बढी क्षति गरेको छ । सोमबार बेलुका करिब १० मिनेटसम्म चलेको तीव्र गतिको हावाहुरीले खेतमा हरियाली छाएको मकै बालीलाई क्षणभरमै काम नलाग्ने गरी ढालेको हो ।चन्द्रपुर नगरपालिका वडा नं. २ का पीडित किसान सुब्बा कार्कीले यस वर्ष मकैबाट राम्रो आम्दानी हुने आशा राखेका थिए। तर हुरीले सपना चकनाचुर पारेको उनी बताउँछन् । ‘महँ

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 503 पटक पढिएको
  • आज घोडेजात्रा पर्व मनाइँदै

    काठमाडौं— आज घोडेजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाउने गरिएको छ ।नेपाली सेनाबाट आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गर्नेछ ।टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेपछि घोडाको टापले कुल्चिने परम्पराका रुपमा घोडे जात्रा मनाउने गरिएको विश्वास छ ।आजकै दिन ललितपुरमा पनि एउटा घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 495 पटक पढिएको
  • आजको मौसमः यी चार प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं— हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।हाल कर्णाली प्रदेश लगायत गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । कोशी र लुम्बिनी प्रदेश लगायत बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्तया सफा रहेको छ । कोशी प्रदेशको हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ ।आज दिउँसो देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्ज

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 474 पटक पढिएको
  • मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु

    जनकपुर— मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा गरेको मुख्य ५१ वटा कामहरु बारे जानकारी गराएका छन् ।मंगलबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारसम्मेलन गर्दै मुख्यमन्त्री यादवले प्रदेश सरकारको पहलमा सुरु भएको र छलफलको क्रममा रहेको विभिन्न ५१ वटा कामहरुबारे जानकारी गराएका छन् ।उनले मुख्यतः वितेको १०० दिमा प्रदेश सरकारको मातहतमा रहेका मन्त्रालयहरुबाट स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सिँचाई, भौतिक पूर्वाधार, खेलकुद, वन क्षेत्र, यातायात र अर्थ सम्बन्धी कुल ५१ वटा मुख्य कामहरु अगाडि बढाइएको छ ।मुख्यमन्त्री

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 531 पटक पढिएको
  • नेपालमा जर्मन प्रविधि भित्रर्याउन ‘ज्ञान साझेदारी’ कार्यक्रम सम्पन्न, संयुक्त लगानीमा जोड

    काठमाडौं— नेपालमा स्थानीय तथा वैदेशिक लगानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा एक विशेष ‘ज्ञान साझेदारी’ (नलेज सेयरिङ) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।नेपाल जर्मन उद्योग वाणिज्य संघ (एनजिसिसिआइ) को आयोजनामा भएको उक्त कार्यक्रममा नेपालमा जर्मन प्रविधिको प्रयोग र लगानीका सम्भावनाबारे गहन छलफल भएको छ ।बिरा फर्निचरमा आयोजित उक्त कार्यक्रममा ‘माइक्रो इन्टरनेसनल नेपाल’ र एनजिसिसिआइको सहकार्यमा आधुनिक प्रविधिहरूको प्रदर्शन गरिएको थियो । हाल नेपालमा विशेषगरी चीनबाट आयात भइरहेका युवा लक्षित प्रविधिहरूलाई जर्मन प्रविधिको सहायताले नेपालमै कसरी उत्पादन गर्न सकिन्छ भन्ने विषयमा कार्यक्रम केन्

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 565 पटक पढिएको
  • पुस्तक जलाएको घटना छानबिन गरी दोषीलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौं— गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटनाका सम्बन्धमा छानबिन गरी दोषी उपर आवश्यक कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।परराष्ट्र मन्त्रालयले गरेको पत्राचार अनुसार उल्लेख भएको घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरीलाई मन्त्रालयले उल्लेख गरेको छ ।मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ भन्ने किताब जलाएको विषयमा चीनले परराष्ट्र मन्त्रालयमार्फत् ध्यानाकर्षण गराएको थियो । उक्त घटनाको छानबिन तथा कारबाही गर्न काठमाडौंस्थित चिनियाँ दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालय

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 469 पटक पढिएको
  • नेप्से १३.५१ अंकले बढ्यो, १२ अर्बको कारोबार

    काठमाडौं— सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५१ अंकले बढेर २८१२.३४ बिन्दुमा पुगेको हो ।अघिल्लो कारोबार दिन सोमबार भने नेप्से २६.०७ अंकले घटेको थियो ।मंगलबार नेसेमा कुल १२ अर्ब ३ करोड माथिको कारोबार भएको छ । सोमबार भने नेप्सेमा कुल ११ अर्ब ६३ करोड माथिको कारोबार भएको थियो ।मंगलबार कारोबारमा आएकामध्ये १३२ कम्पनीको सेयर मूल्य बढ्दा ११३ कम्पनीको घटेको छ । यस्तै, १७ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 525 पटक पढिएको
  • चौरजहारीका मेयर पुष्प बादी र असिस्टेन्ट इन्जिनियर मोहन शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं— रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादी र करार सेवामा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर मोहन शाह विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। मेयर बादीमाथि आरोप छ कि उनले शाहसँग करार सेवा अवधि थप गर्न एक लाख रुपैयाँ घुस लिएका थिए।शाहले उजुरी दिदै बताए अनुसार आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को लागि करार म्याद थप नगरी एक लाख रुपैयाँ मागेको र नदिँदा बर्खास्त गरिएको थियो। आयोगका अनुसार मेयरले आफ्नो पद र जिम्मेवारीको दुरुपयोग गर्दै शाहबाट रकम लिएको पुष्टि भएको छ।त्यस्तै, शाहलाई पनि आफ्नो जागिर सुन

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 563 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.