समाज

    Showing 3,091-3,100 of 11,162 items.
  • मोटरसाइकलको पार्टपुर्जा खोलेर लुकाएको अवस्थामा फेला

    काठमाडौं— ट्राफिक प्रहरीले चोरी भएको मोटरसाइकल ग्यारेजको अगाडि पार्ट पुर्जा खोली लुकाइ राखेको अवस्थामा फेला परेको छ ।बाप्र०२–०३४प ९८३१ नम्बरको कालो रङको २२० सिसीको पल्सर मोटरसाइकल हराएको भनी पीडितले काठमाडौं उपत्यका प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएकोमा खोजी गर्दै जाँदा उक्त मोटरसाइकल पार्ट पुर्जा खोलेको अवस्थमा फेला पारिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाइ जानकारी दिए।उनले भने, “काठमाडौंको तारकेश्वर नगरपालिका–४ रातोपुलमा रहेको मोटरसाइकल ग्यारेज अगाडि पार्ट पुर्जा खोली सकेको अवस्थामा फेला परेको र खोलिएका पार्टपुर्जाहरु लुकाइछिपाइ

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 587 पटक पढिएको
  • उद्योग बाणिज्य महासंघमा शोभा ज्ञवालीको उम्मेदवारी : पर्यटन र उद्यमशीलता प्राथमिकतामा

    काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनमा उद्योगी शोभा ज्ञवालीले एसोसिएट प्यानलबाट कार्यकारी सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन् । उनले उद्योग र निजी क्षेत्रलाई जोड्दै देशको आर्थिक विकासमा महासंघको भूमिकामा जोड दिइन् ।ज्ञवालीले महासंघलाई ‘देशको आर्थिक विकासका लागि दुई मुख्य स्तम्भ–नीति निर्माताहरू र निजी क्षेत्रको संयोजन गर्ने प्लेटफर्म’का रुपमा वर्णन गर्दै, निजी क्षेत्रको पूरानो संस्था भएको महासंघले देशको उद्यमशीलतालाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताइन् । उनले ६० वर्षे इतिहास भएको महासंघलाई ‘लोकलबाट ग्लोबल बजारसम्म नेपाली उत्पादनलाई चिनाउ

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 177 पटक पढिएको
  • मौलिकता जोगाउन असनमा हरेक शनिबार गाडी निषेध, वैशाख ५ गतेदेखि लागू हुने

    काठमाडौं— राजधानीको ऐतिहासिक असन बजार क्षेत्रको मौलिकता जोगाउन नयाँ पहल गरिएको छ। आगामी वैशाख ५ गतेदेखि हरेक शनिबार असन क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरिने निर्णय गरिएको हो।काठमाडौं महानगरपालिका को नेतृत्वमा सरोकारवालाहरूबीच भएको छलफलपछि कार्यक्रम एक सातापछि सार्दै वैशाख ५ गतेदेखि लागू गर्ने निर्णय गरिएको हो।कार्यवाहक प्रमुख सुनिता डंगोलले असन क्षेत्र धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिको महत्वपूर्ण केन्द्र भएकाले यसको संरक्षण आवश्यक रहेको बताइन्। उनले स्थानीयको सहभागितामा कार्यक्रमलाई दीगो रूपमा अघि बढाइने उल्लेख गरिन्।वडाध्यक्ष योगेश खड्गीका अनुसार सवारी निषेध कार्यक्रमले असन बजार

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 520 पटक पढिएको
  • सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई लगाइएको फौजदारी अभियोगका आधार प्रमाण नपुगेपछि रिहा भएको बताएका छन् ।सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले अभियोग लगाई १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखेको आरोप लगाएका छन् । उनले अन्ततः मुद्दा चलाउन पर्याप्त प्रमाण नपुगेपछि आफू रिहा भएको उल्लेख गरेका छन् ।उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु ।’रिहाइपछि उनले आफ

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 148 पटक पढिएको
  • सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई लगाइएको फौजदारी अभियोगका आधार प्रमाण नपुगेपछि रिहा भएको बताएका छन् ।सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले अभियोग लगाई १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखेको आरोप लगाएका छन् । उनले अन्ततः मुद्दा चलाउन पर्याप्त प्रमाण नपुगेपछि आफू रिहा भएको उल्लेख गरेका छन् ।उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु ।’रिहाइपछि उनले आफ

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 240 पटक पढिएको
  • रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गरेपछि ज्ञानेन्द्र शाही रुष्ट

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति आपत्ति जनाएका छन् ।उनले अर्को पार्टीलाई समर्थन गरेर सभापति लामिछानेले आफूलाई फोन गरेकोप्रति आपत्ति जनाएका हुन् ।बिहीबार उपसभामुखको उम्मेदवारी दर्तापछि उनले सभापति लामिछानेले आफै फोन गरेर ‘हाम्रो समर्थन छ, उम्मेदवारी दर्ता गराउनुस् है’ भनेपछि बल्ल आफूहरुले दर्ता गराएको जानकारी दिए ।उनले भने,‘रास्वपाका सभापतिले स्वयंम फोन गरेपछि हामीले उम्मेदवारी दिएका हौं । सबै प्रतिपक्ष एक भएपछि गरेको यस्तो निर्णयमा पुगेका हौं । राजनीतिमा तल माथि त भइहाल्छ । स्वयंम सभापतिल

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 187 पटक पढिएको
  • अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा बढ्यो

    काठमाडौं— यातायात व्यवस्था विभागले अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा स्वचालित प्रणाली अनुसार समायोजन गरिएको जानकारी दिएको छ ।चैत्र २५ गते डिजेल मूल्य तथा अन्य १३ वटा आर्थिक–सामाजिक सूचकको आधारमा यात्रुवाहक र मालवाहक सवारीको भाडा बढाइएको हो ।समायोजन अनुसार, यात्रुवाहक सवारीको भाडा १६.७१ प्रतिशत, पहाडी मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत, र तराई मार्ग मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले वृद्धि भएको छ ।यातायात व्यवस्था विभागको सूचना अनुसार काठमाडौं–विराटनगर सुपर डिलक्स बसको भाडा रुपैयाँ २४०७, डिलक्स रुपैयाँ २००६, सामान्य रुपैयाँ १६७१ कायम गरिएको छ । यस्तै, काठमाडौं– धनकुटा सुपर डिलक्स रु

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 465 पटक पढिएको
  • मुगुमा स्थानीय जडीबुटीबाट बनेको वातशामक तेल लोकप्रिय, बिरामीलाई राहत

    मुगु । कर्णाली प्रदेश अन्तर्गत मुगु जिल्ला मा पाइने विभिन्न प्रकारका जडीबुटीबाट उत्पादन गरिएको वातशामक तेल पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको छ । स्थानीय रूपमा उत्पादन गरिएको यस तेलले शरीरका विभिन्न रोग तथा दुखाइमा राहत दिएको प्रयोगकर्ताहरूले बताएका छन् ।छायाँनाथ रारा नगरपालिका–१३ रुगा गाउँका अन्दाजी ५५ वर्षीय धनलाल लावड लामो समयदेखि शरीरका जोर्नी, नशा तथा छालासम्बन्धी पीडाबाट ग्रसित थिए । जिल्ला अस्पताल तथा निजी मेडिकलमा लाखौं खर्च गर्दा पनि निको नभएपछि उनले आयुर्वेद स्वास्थ्य केन्द्र मुगु बाट उत्पादित वातशामक तेल प्रयोग गरेका थिए । नियमित प्रयोगपछि आफू अहिले धेरै हदसम्म निको भएको उनले बताए

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 204 पटक पढिएको
  • पाँच लाख ६७ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ५ लाख ६७ हजार ३ सय २२.२० कित्ता बोनस शेयर सूचीकृत भएको छ । रुरु जलविद्युत परियोजना लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको हो । 

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 501 पटक पढिएको
  • लागू औषधसहित चार जना पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका-९ भत्केकोपुलबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ हजार ७० एम्पुल, नोर्फिन १ हजार ११५ एम्पुल र फेनारगन १ हजार ८० एम्पुल सहित सोही ठाउँ डेरा गरी बस्ने सप्तरी घर भएका ४२ वर्षीय सन्तोष कुँवरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सोही महानगरपालिका-९ गैरीगाउँस्थित उनकै डेरा कोठा तलासी गर्दा नगद ३ लाख ११ हजार ५५०, विभिन्न देशका मुद्राहरू र सुन जस्तो देखिने धातुका विभिन्न गरगहनाहरू समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।तनहुँको आ

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 183 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.