समाज

    Showing 241-250 of 11,160 items.
  • सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार

    सर्लाही / सर्लाही प्रहरीले ठुलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ । प्रहरीले जिल्लाको कोडैना गाउँपालिका–१ लक्ष्मीपुरस्थित बास घारीबाट करिब ३०० किलो गाँजा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार मंगलबार राति करिब १०ः१५ बजे स्थानीय बिजन पटेलको टाली र बाँसले बनेको भुस राख्ने घरमा लागू औषध गाँजा लुकाएर राखिएको सूचना प्राप्त भएको थियो ।सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले उक्त घरमा खानतलासी गर्दा कोठाभित्र १५ बोरा गाँजा फेला पारेको थियो । बरामद गाँजाको तौल करिब ३०० किलो रहेको छ । प्

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 119 पटक पढिएको
  • बालिका हत्या प्रकरणमा आक्रोश, न्यायको माग गर्दै स्थानीयको सडक आन्दोलन

    बारा / बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणले स्थानीय क्षेत्रमा तनाव उत्पन्न भएको छ। घटनामा संलग्नमाथि कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै स्थानीयवासीले बिहीबार बिहान सडक आन्दोलन गरेका छन्। आन्दोलनका क्रममा प्रदर्शनकारीले त्रिभुवन राजमार्ग अवरुद्ध गर्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। सडक अवरुद्ध भएपछि सवारी आवागमन प्रभावित भएको छ भने यात्रुहरूले सास्ती बेहोर्नुपरेको छ। स्थानीयले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा सजाय दिनुपर्ने माग राखेका छन्। घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था पनि क

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 156 पटक पढिएको
  • ललितपुर महानगरको कामबाट प्रभावित छु: गृहमन्त्री गुरुङ

    काठमाडौं / गृहमन्त्री सुधन गुरुङले ललितपुर महानगरपालिकाले गरेको काम प्रशंसनीय र उदाहरणीय रहेको बताएका छन् ।बुधबार ललितपुर महानगरले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’को शुभारम्भ कार्यक्रममा बोल्दै उनले ललितपुर महानगरले नयाँ सोचका साथ सञ्चालन गरेका कामबाट गृह मन्त्रालयले समेत सिक्न सक्ने बताउँदै यस्ता नवप्रवर्तनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।उनले देशमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले आफू राजनीतिमा प्रवेश गरेको बताए । उनले नागरिकलाई राजनीतिक दल वा आस्थाका आधारमा विभेद नगरी समान व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले ललितपुर र भक्तपुरले नेपालको कला, संस्क

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 150 पटक पढिएको
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १७८ जनालाई कारबाही

    काठमाडौं / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १७८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने ६६, सिसिटिभिमार्फत ६९, रातोबत्तीमा ६६ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १४१, हर्न निषेधमा ४२, लेन क्रसमा ७५, अवस्था ठिक नभएको ३५, एकतर्फीमा २१ र अन्यमा ६६३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 110 पटक पढिएको
  • भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नुपर्नेमा पूर्व यूएन निर्देशक पाण्डेको जोड

    काठमाडौं / संयुक्त राष्ट्रसंघका पूर्व निर्देशक, अन्तर्राष्ट्रिय कानूनका विशेषज्ञ तथा परराष्ट्र मामिला जानकार भाइराजा पाण्डेले भ्रष्टाचारविरुद्ध कठोर रूपमा अघि बढ्नुपर्ने बताएका छन् । उनले संसदीय सुनुवाइका क्रममा सांसदहरूले उच्च पदस्थ अधिकारीसँग प्रश्न गर्नु उनीहरूको संवैधानिक तथा संसदीय जिम्मेवारी भएको बताए ।‘संसदीय समितिको भूमिका, सुरक्षा निकायमाथि गरिएको व्यवहार र उत्पन्न विवाद’ विषयमा सजग समूहले आयोजना गरेको समसामयिक राजनीतिक अन्तक्र्रिया कार्यक्रममा बोल्दै पाण्डेले संसदीय सुनुवाइमा सांसदहरूले उच्च पदमा रहेका व्यक्तिलाई प्रश्न गर्न पाउने बताए ।उनले संसदीय सुनुवाइलाई अन्तर्राष्ट्रिय अभ्

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • 167 पटक पढिएको
  • गंगालाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रख्यात केन्द्र बनाउने निर्देशक अमात्यको प्रतिबद्धता

    काठमाडौं / शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. आशिष गोविन्द अमात्यले केन्द्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै प्रख्यात मुटुरोग उपचार केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । बुधबार केन्द्रमा आयोजित स्वागत, बधाई, सम्मान तथा विदाइ कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अमात्यले विगतदेखि केन्द्रले गर्दै आएको कामलाई निरन्तरता दिँदै नयाँ विचार र योजनासहित अघि बढ्ने बताए । उनले मुटुरोगका बिरामीलाई अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य रहेको बताए ।उनले भने, ‘विगत ३० वर्षदेखि चल्दै आएको यो संस्थामा उहाँहरूले राख्नुभएका व

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • 146 पटक पढिएको
  • साउनमा रुपन्देहीमा १८८ मुद्दा दर्ता, २ करोड २५ लाखको अवैध सामान बरामद

    भैरहवा /  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले साउन महिनामा जिल्लाभर १८८ वटा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ । प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार सो अवधिमा चालु मुद्दाका १५९ जना प्रतिवादी पक्राउ परेका छन् भने अदालतको फैसला कार्यान्वयनअन्तर्गत ४९ जना फरार प्रतिवादी पक्राउ परेका छन् । फरार प्रतिवादीबाट १२ वर्ष ६ महिना ११ दिन कैद सजाय कार्यान्वयन गराउनुका साथै १७ लाख ९१ हजार ३५० जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । साउनमा दर्ता भएका मुद्दामध्ये ज्यानसम्बन्धी ३५, संगठित तथा आर्थिक अपराधसम्बन्धी ८१, आत्महत्यासम्बन्धी २६, सामाजिक अपराध

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • 162 पटक पढिएको
  • उपरथी पहाडी र महासेनानी आचार्यलाई दज्र्यानी चिन्ह प्रदान

    काठमाडौं / नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति भएका उपरथी विश्ववन्धु पहाडी र प्राविधिक महासेनानी डा.ईन्दिरा आचार्यलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।जंगी अड्डामा आज आयोजित विशेष समारोहमा प्रधान सेनापति सिग्देलले गत साउन २६ गतेदेखि उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी विश्ववन्धु पहाडीलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । सोही अवसरमा प्राविधिक महासेनानी दर्जामा पदोन्नति भएकी प्रमुख सेनानी डा। ईन्दिरा आचार्यलाई पनि प्रधान सेनापति सिग्देलले दज्र्यानी चिन्ह प्रदान गरे ।समारोहमा बलाधिकृत, रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो । पदोन्नति भए

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • 198 पटक पढिएको
  • पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

    काठमाडौं / नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र थप पाँच वर्षका लागि नवीकरण गर्ने निर्णय गरेको छ । अनुमतिपत्र नवीकरणसँगै ती कम्पनीलाई आगामी पाँच वर्षसम्म सेवा सञ्चालन तथा नेटवर्क पूर्वाधारमा लगानी विस्तार गर्ने बाटो खुलेको छ । प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा २५ तथा दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम पाँच वर्षका लागि पाँचवटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायकको अनुमतिपत्र नवीकरण गर्ने निर्णय गरेको हो । नवीकरण हुने कम्पनीमा डि.जी. लिंक नेटवर्क प्रालि., विमान नेटवर्क प्रा. लि., श्री वाई फाई नेपाल प्रा।.लि., शिखर नेट प्रालि। र युनाईट नेटवर्कस् प्रा

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • 174 पटक पढिएको
  • मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा

    काठमाडौं / राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा नेपाल र चीनबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्ने बताएका छन् ।इन्टरनेसनल बुद्धिष्ट एकेडेमीले नेपाल, भारत, भुटान, तिब्बती समुदाय तथा युरोप, उत्तर अमेरिका, अष्ट्रेलिया र पूर्वी तथा दक्षिण–पूर्वी एसियाका विभिन्न देशबाट सहभागी शाक्य, काग्यू, ङिङ्मा लगायत विभिन्न तिब्बती बौद्ध परम्पराका भिक्षु–भिक्षुणी तथा धर्म अध्ययन गर्ने गृहस्थ विद्यार्थीहरूका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष मगरले यस्तो बताएका हुन् ।अध्यक्ष मगरले मानव अधिकारका विषयमा नागरिक समाजसँग सहकार्

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • 243 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.